पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगर प्रमुखको कूटनीतिक पहल
इन्दीप कोइराला
बारा, ११ असार । लामो समयदेखि बन्द रहेको बाराको पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले भारतको बिहार राज्य सरकारसँग उच्च तहको कूटनीतिक संवाद थालेका छन ।
भारतको पटना पुगेका सिंहले बिहार सरकारका विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गर्दै भन्सार पुनः सञ्चालनको प्रस्ताव अघि सारेका हुन ।
सिंहले ग्रामीण विकास मन्त्री श्रवण कुमार, सू...









